सर्लाहीको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट बालबालिकासहित १५ जना घाइते

रबिन्द्र प्रजापति, फागुन १० गते रौतहट ।सर्लाहीको विष्णु गाउँपालिका वडा नं. २ मा स्यालले टोक्दा १५ जना घाइते भएको छ । मङ्गलवार बिहान घरमा बसिरहेका स्थानीयवासीलाई गाउँमा पसेको स्यालले टोकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छस्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् पशुलाई पनि टोकेको स्थानीयवासीले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएकामध्ये ६ … Continue reading सर्लाहीको विष्णु गाउँपालिकामा स्यालको टोकाईबाट बालबालिकासहित १५ जना घाइते